सायद २ : अफिसियल दोस्रो ट्रेलर सार्वजनिक

0

‘सायद २’को अफिसियल दोस्रो ट्रेलर रिलिज भएको छ । साउन ३० गते रिलिज हुने सिनेमा दर्शकमाझ यतिबेला प्रतीक्षित छ ।

दुर्गिश फिल्मसले निर्माण गरेको सिनेमालाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । सुशिल श्रेष्ठ, अमृत ढुंगाना, स्यारोन श्रेष्ठ लगायत मुख्य भूमिकामा छन् ।

निर्माता सुनिल रावलले तन्नेरीमात्र नभएर एडल्ट दर्शकले समेत सिनेमालाई रुचाउने बताए । अभिनेता श्रेष्ठले आफूलाई दर्शकले रोमान्टिक र एक्सन दुबै भूमिकामा देख्न सक्ने बताए ।

हेर्नूस गीत :

Share.

About Author

Leave A Reply