‘छक्का पञ्जा २’ : पहिलो गीत ‘ए दाजु नसमाऊ..’ रिलिज

0

सिनेमा ‘छक्का पञ्जा २’ को नयाँ गीत ‘ए दाजु नसमाऊ…’ रिलिज भएको छ । अल्मोडा राना र प्रिन्सद्धारा कम्पोज गीतमा अल्मोडा एवं सुजाता बर्माको स्वर समावेश छ ।

दीपकराज गिरीद्धारा लिखित गीतलाई रोमान्टिक स्वरुप दिइएको छ । केदार घिमिरे, जितु नेपाल, वर्षा राउत, स्वस्तिमा खड्का र स्वरुप पुरुष ढकाल फिचर छन् ।

दीपाश्री निरौला निर्देशित फिल्मको यस गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् । असोज ११ देखि सिनेमा रिलिज हुँदैछ । हेर्नूस गीत :

Share.

About Author

Leave A Reply