रोमियो एन्ड मुना : पहिलो गीत ‘डान्समा…’ रिलिज (भिडियो)

0

सिनेमा ‘रोमियो एन्ड मुना’को पहिलो तीज गीत डान्समा एक नम्बर विहिबार इन्टरनेट रिलिज भएको छ । सृष्टि श्रेष्ठ, सुष्मा कार्की, मेनुका प्रधान र बसुन्धरा भुषाल गीतमा फिचर छन् ।

कोसिस क्षेत्री संगीतबद्ध गीतमा कोसिस, दीपा लामा, झुमा निरौला र मीना पोखरेलको स्वर समावेश छ । सिनेमालाई नरेशकुमार केसीले निर्देशन गरेका हुन् । हेर्नूस गीत :

Share.

About Author

Leave A Reply