यसरी काम गर्छ नेपाली बक्सअफिसले : हेर्नूस भिडियो

0

बहुचर्चित नेपाली बक्सअफिस मंगलबारदेखि काठमाडौं टेरिटोरीबाट सुरु भएको छ । नेपाली सिनेमा इतिहासमा पहिलोपटक व्यवसायक पारदर्शी र व्यवस्थित तुल्याउन पहल सुरु भएको हो ।

धेरैलाई लाग्न सक्छ, बक्सअफिस के हो र यसले कसरी काम गर्नेछ ? यसका सफ्टवेयर निर्माता इन्जिनियरहरुले प्रस्तुत भिडियोमा नेपाली बक्सअफिस प्रणालीले कसरी काम गर्नेछन् भन्ने प्रस्तुत गरेका छन् ।

हेर्नूस भिडियो :

Share.

About Author

Leave A Reply