‘मंगलम’ टीमसँग राउन्ड टेबल : शिल्पा, पुष्प र पृथ्वीसँग छायांकन किस्सा (भिडियो)

0

फागुन २५ गते रिलिज हुँदैछ ‘मंगलम’ । शिल्पा पोखरेल, पृथ्वीराज प्रसाइँ र पुष्प खड्का अहिले प्रवद्र्धनमा व्यस्त छन् ।

मूभिमान्डूसँग उनीहरुले पात्र, अनुभव र चुनौतिका किस्सा बाँडे । निर्मात्री समेत रहेकी पोखरेलको यसमा मूख्य भूमिका छ । उनले आफूलाई चुनौतिपूर्ण पात्र गर्न मन लाग्ने बताइन् ।

दर्पण छायाँ २ अभिनेता खड्का र छविराज प्रोडक्सनकै अघिल्लो फिल्मबाट डेब्यु गरेका प्रसाइँ समेत यसमा लिड छन् । नवल नेपाल निर्देशित यस फिल्मलाई पाका निर्माता छविराज ओझाले निर्माण गरेका हुन् ।

हेर्नूस भिडियो :

Share.

About Author

Leave A Reply