‘गाँजाबाजा’ गीत ‘रिगिपिटी’ लन्च : रोमान्टिक गीतमा सुशिल-अनुपम फिचर

0

‘गाँजाबाजा’को नयाँ गीत रिगिपिटी लन्च भएको छ । अनुपम शर्मा र सुशिल सिटौला फिचर गीतले फिल्मको कथ्य स्थापनामा मद्दत पुगेको छ ।

निख एन्ड जटाको संगीत, निर्मल गर्तौंलाको शब्द र जटेवाडा बनर्जीको स्वर समावेश छ । गणेशदेव पाण्डेको पटकथा र निर्देशन रहेको फिल्म फागुन २५ गते रिलिज हुँदैछ ।

हेर्नूस गीत :

Share.

About Author

Leave A Reply