नेपालीको डिजाइनमा अस्कर पार्टीमा सजियो हलिउड : तस्विर

0

हलिउडमा हुने ठूला इभेन्टमा एकपटक विश्वले नेपाली फेसन डिजाइनर प्रबल गुरुङलाई सम्झन्छ । आज अस्कर अवार्डको दौरान भएको भ्यानिटी फेयर पार्टीमा प्रबल सम्झिइए ।

कारण थियो : गायिका माइली साइरस लगायतले पहिरएको उनको डिजाइन । माइलीले प्रबलको प्रिफल २०१८ को कलेक्सनमा समावेश गाउन लगाएकी थिइन् ।

Miley Cyrus during Oscar’s Vanity Fair Party in Hollywood.

Miley Cyrus during Oscar’s Vanity Fair Party in Hollywood.

Mindy Kaling during Oscar’s Vanity Fair Party in Hollywood.

Mindy Kaling during Oscar’s Vanity Fair Party in Hollywood.

Vanity Fair’s editor-in-chief Radhika Jones during Oscar’s Vanity Fair Party in Hollywood.

Vanity Fair’s editor-in-chief Radhika Jones during Oscar’s Vanity Fair Party in Hollywood.

अभिनेत्री एवं सेलेव्रिटी मिन्डि कलिङले समेत प्रबलको डिजाइन लगाइन् । स्ट्रापलेस ड्राप्ड गाउनमा मिन्डि सेक्सी देखिएकी थिइन् । उनले पहिरनका लागि प्रबललाई धन्यवाद समेत दिएकी छन् ।

भ्यानिटी फेयरकी प्रधान सम्पादक राधिका जोन्स समेत प्रबलकै डिजाइनमा देखिइन् । उनले इम्ब्रोइडड एटेलियर गाउन लगाएकी थिइन् । प्रबलले आफ्ना लागि यो क्षणलाई सम्मानको क्षण भएको ट्वीट गरेका छन् ।

Share.

About Author

Leave A Reply