नेपाली फिल्ममा महिला प्रभावशाली : भिडियो ( सन्दर्भ : नारी दिवस)

0

विहिबार विश्वभर अन्तराष्ट्रिय नारी दिवस मनाइँदैछ । नेपालमा समेत यस अवसरमा फिल्म फेस्टिभल समेत आयोजना गरिएका छन् ।

यही मेसोमा मूभिमान्डुले राजधानीको अस्कर कलेजमा फिल्म पढिरहेका विद्यार्थी र यसका प्राध्यापकसँग फिल्ममा महिला दृष्टिकोणबारे बहस गरेको छ । उनीहरुले यसका दुबै पाटामा विमर्श गरेका छन् ।

बहसमा कलेज प्राध्यापक एवं फिल्म लेखक विनोद पौडेल, निर्देशन विद्यार्थी रजिला श्रेष्ठ र सम्पादकी विद्यार्थी आस्मा पोखरेल सहभागि रहे । हेर्नूस भिडियो :

Share.

About Author

Leave A Reply