गीत चोरीबारे ‘कृ’ निर्माताको प्रेसमिट : भिडियो

0

पाका निर्देशक शम्भु प्रधानले आफू निर्देशित फिल्म ‘सम्झना’को एक गीतमा प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै फिल्म कृका निर्माताविरुद्ध नेपाल प्रहरीमा उजुरी दर्ता गरेका छन् ।

उनले कूल कमाइको आधा प्रतिशत क्षतिपूर्ति दाबी गर्दै निर्माताद्धय भुवन केसी र सुवास गिरीलाई हदैसम्मको सजाय मागेका छन् । तर, शनिबार जापानको राजधानी टोकियोमा आयोजित एक प्रेसमिटमा कृ निर्माताद्धय प्रधानविरुद्ध आक्रामकरुपमा खनिए ।

हेर्नूस भिडियो :

Share.

About Author

Leave A Reply