आइम्याक्स अबको लक्ष्य : क्यूएफएक्स (भिडियो)

0

क्यूएफएक्सको नेपालभर पर्दा संख्या अब १८ पुगेको छ । यससँगै क्वेस्ट इन्टरटेनमेन्टद्धारा संचालित हल मुलुककै ठूलो प्रदर्शकको रुपमा दरिएको छ । शुक्रबारदेखि ठमेलमा छायाँ संचालनमा छ ।

बिर्तामोडमा चाँडै अर्को हल संचालनमा आउने जानकारी अध्यक्ष नकिम उद्दिनले दिए । क्यूएफएक्सको आँखा आइम्याक्समा भएपनि अहिलेलाई भने उसले नेपालभर आफ्नो फ्रेन्चाइज विस्तारको तयारी थालेको छ ।

हेर्नूस भिडियो :

Share.

About Author

Leave A Reply