कालिप्रसादको गुनासो : ममाथि फिल्म हिट बनाउने जिम्मा थोपरियो (भिडियो)

0

गायक एवं संगीतकार कालिप्रसाद बाँस्कोटाले निर्माताले आफूमाथि फिल्म हिट बनाउने दायित्व थोपरिएको गुनासो गरेका छन् । उनीद्धारा संगीतबद्ध फिल्म ‘डमरुको डन्डीबियो’ म्युजिक लन्चमा आयोजित समारोहमा उनले यस्तो अभिव्यक्ति दिए ।

‘पछिल्लो समय ममाथि फिल्म हिट बनाउने जिम्मा थोपरिएको छ’ उनले भने, ‘वास्तवमा फिल्म हिट हुन फिल्म स्वयममा राम्रो हुनुपर्छ ।’ उनले रिलिज गीत तितेपाते झ्याप…कुनै डान्स नम्बरको नरहेको बताए । उनले गीत करोड क्लबका लागि भन्दा पनि श्रोता एवं दर्शकको मन जित्नका लागि बनिनुपर्ने बताए ।

हेर्नूस भिडियो :

Share.

About Author

Leave A Reply