परमिताले खुलाइन् नयाँ प्रेमी : हेर्नूस रोमान्टिक तस्विर

0

आयुष्मान देशराज जोशीसँग ब्रेकअपपछि केही महिना परमिता राणा सिंगल स्टाटसमै रहिन् । तर, उनले उति नै चाँडो आयुष्मान बिर्सिदिइन् । अर्थात, परमिता मिंगल बनिन् ।

इन्स्टाग्राममार्फत परमिताले नयाँ प्रेमी सार्वजनिक गरेकी छन् । उनको वास्तविक नाम नखुलाइएपनि सामाजिक संजालमा भने हिसि लोसाङ राखिएको छ । उनी भिजे एवं अभिनेत्री सुरजनी केसीका भाइ रहेको स्रोत बताउँछन् ।

यी ताजा तस्विरमा यी दुईको रोमान्स देखिन्छ ।

Share.

About Author

Leave A Reply