एक्स र वर्तमानको सेल्फी : परमिता र प्रियंका साथी बनेकै हुन् ?

0

प्रियंका वर्तमान र परमिता राणा एक्स गर्लफ्रेन्ड । आयुष्मान देशराजका यी दुई प्रेमिका । एक्स र नाउ भन्ने वित्तिकै जेइलस जोडिन्छ । तर, यी दुई डिभाले एउटै सेल्फी पोस्ट गरेर चकित तुल्याएका छन् । धन्यवाद : ‘चंगा चेट’लाई ।

रोचक कुरा त, दीपेन्द्र के. खनालले निर्देशन गरिरहेको उक्त फिल्ममा तीनैजनाको अभिनय हुनेछ । प्रियंकाले सुटिङ सेटबाटै परमितासँगको सेल्फी पोस्ट इन्स्टाग्राम आर्टिकलमा गरिदिएकी छन् । यसलाई कसरी लिने ? आयुष्मानले के भन्लान् ?

के प्रियंका र परमिताबीच मित्रताको सुरुआत हो वा व्यवसायिक सम्बन्धको थालनी मात्र ?

Share.

About Author

Leave A Reply