बिपिन कार्की स्टारर ‘हरी’ रिलिज डेट घोषणा, हेर्नूस दोस्रो ट्रेलर

0

बिपिन कार्की स्टारर फिल्म ‘हरी’को नयाँ रिलिज मिति घोषणा भएको छ । जेठ १८ गते प्रदर्शन हुने फिल्मले दोस्रो ट्रेलर समेत सार्वजनिक गरेको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माताले प्रदर्शन मिति र ट्रेलर लन्च एकसाथ गरे । सुनिता श्रेष्ठ, कमलमणी नेपाल, थिन्ले ल्हामो, लक्ष्मी बर्देवाको समेत मुख्य अभिनय छ ।

कार्कीले अन्धविश्वासी परिवारमा हुर्किएको एक ब्राम्हण पात्रको चरित्रमा अभिनय गरेका छन् । प्रणामी धार्मिक परिवारमा हुर्किएको उक्त पात्रबारे दोस्रो ट्रेलरमा थप खुलाइएको छ ।

हेर्नूस ट्रेलर :

Share.

About Author

Leave A Reply