‘अनुराग’ गीत लन्च : ऋषि धमला पत्नी नायिका बन्दा यस्ती देखिइन्

0

फिल्म ‘अनुराग’को गीत ‘यस्तो साथी…’ रिलिज भएको छ । सुगम पोखरेल र अञ्जु पन्तले गीत गायनमा टीमअप गरेका छन् । डेब्यु गर्ल एलिजा गौतम र समुन्द्र पण्डित फिचर छन् ।

पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्मले रिलिज डेट भने सार्वजनिक गरेको छैन । सत्यराज आरसीको शब्दमा सरोज पोखरेलले संगीत भरेका छन् ।

सत्यराज चौलागाइँको निर्देशन एवं पटकथा रहेको फिल्मले यसअघि ‘कान्छा दाई गाना बजाइ देऊ न…’ र ‘तिम्रो स्वरमा स्वर..’ बोलका दुई गीत रिलिज गरिसकेको छ । हेर्नूस नयाँ गीत :

Share.

About Author

Leave A Reply