बिपिन कार्कीलाई १० प्रश्न : अन्डरडग फिल्मलाई बचाऔं (भिडियो)

0

अभिनेता बिपिन कार्कीले आफूलाई ‘अन्डरडग’ फिल्मप्रति विशेष रुचि रहेको बताएका छन् । आगामी शुक्रबार रिलिज हुन लागेको फिल्म ‘हरी’को विषयमा मूभिमान्डूसँग कुरा गर्दै कार्कीले ‘लार्जर द्यान लाइफ’ फिल्मप्रति आफ्नो कम चासो रहने बताए ।

उनले बिग बजेटका फिल्मको चपेटामा ‘अन्डरडग’ फिल्म च्यापिएको बताउँदै हरीजस्ता फिल्मलाई संरक्षण गर्नुपर्ने बताए । ‘हामीले दर्शकमा यस्ता खाले फिल्म हेर्ने रुचि जगाउनुपर्छ’ उनले भने । ‘मूभिमान्डु’ सम्पादक विष्णु शर्माले कार्कीसँग विशेष संवाद गरेका थिए ।

हेर्नूस भिडियो :

Share.

About Author

Leave A Reply