आज ६ फिल्म रिलिज : नेपालको ‘बबी’ र हलिउडको ‘आन्ट म्यान’ प्रतिक्षित

0

शुक्रबार नेपालमा ६ फिल्म रिलिज भएका छन् । चार नेपाली र दुई हलिउड । नेपालका बबी, वीरगंना, बाबु कान्छा र यो पागल मन लाग्नेछन् । हलिउडका ‘आन्ट म्यान एन्ड द वास्प’ र ‘होटल ट्रान्सिलभेनिया ३ : समर भ्याकेसन’ रिलिज हुनेछन् ।

वीरगंना, बाबु कान्छा र यो पागल मनलाई एकल पर्दामा रुचाइन सक्छ । मल्टिप्लेक्समा बबीसहित हलिउडका दुबै फिल्म रुचिकर हुनसक्छन् । खासगरि आन्ट म्यान यीमध्ये प्रतीक्षित फिल्म हो ।

Share.

About Author

Leave A Reply