‘कायरा’ गीत : रंग छ कहाँ लन्च (भिडियो)

0

‘कायरा’ अहिले हलमा चलिरहेको छ । यही मेसोमा निर्माताले सोमबार गीत लन्च गरे । रिलिज पछाडि गीत लन्च गर्नुको अर्थ हो प्रदर्शन हाइप अझै बढाउनु ।

रंग छ कहाँ गीतमा आर्यन सिग्देल र साम्राज्ञी शाह फिचर्ड छन् । दुई दिनमा करोड ग्रस कमाएको भनिएको फिल्मको व्यापारमा ड्रप देखिएपनि सांगीतिक कोणमा भने यसले प्रशंसा बटुलेको छ ।

ऋभिनेता समेत रहेका कोसिस क्षेत्रीको शब्द र संगीत एवं केतन क्षेत्रीको स्वर समावेश छ । लक्ष्मण रिजालले निर्देशन एवं निर्माण गरेको लभस्टोरी फिल्म नेपाल र फिलिपिन्समा छायांकन गरिएको छ ।

Share.

About Author

Leave A Reply