‘बाँध मायाले’ पोस्टरमा आर्यन–सृष्टिको रोमान्टिक मुड

0

आर्यन अधिकारी र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘बाँध मायाले’का थप दुई नयाँ पोस्टर लन्च भएका छन् । सार्वजनिक पोस्टरमा आर्यन र सृष्टि रोमान्टिक मुडमा छन् ।

फिल्म असोज ५ गतेदेखि रिलिज हुँदैछ ।

रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको फिल्ममा केदार धिताल कार्यकारी निर्माता हुन् । अर्जुन पोखरेलको संगीत रहेको फिल्ममाबाबु श्रेष्ठको छायाँकन छ ।

Share.

About Author

Leave A Reply