‘प्रसाद’ गीत : बिपिन-निश्चल फिचर्ड ‘बनकी चरी’ लन्च

0

प्रसाद’ गीत ‘लै लै’लाई इन्टरनेटमा खुबै रुचाइयो । अब भने फिल्मले दोस्रो गीत लन्च गरेको छ । ‘बनकी चरी’ ट्रयाक रोमान्टिक र सोलफूल महसुस हुन्छ । सुवास भुषालले गीत कम्पोज गरेका छन् ।

राजधानीमा आइतबार आयोजित प्रेसमिटमा गीत सार्वजनिक गरियो । बिपिन कार्की र निश्चल बस्नेत गीतमा फिचर्ड छन् । क्लब गीतलाई पुनः इन्टरनेटमा रुचाइने अपेक्षा छ ।

रुपक डोटेल र अञ्जु पन्तद्धारा स्वरबद्ध गीतलाई बी पाण्डेले लेखेका हुन् । मंसिर २१ गते रिलिज हुने फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । सुवास थापा निर्माता हुन् ।

हेर्नूस गीत :

Share.

About Author

Leave A Reply