‘बाहुबली’ निर्देशकको नयाँ फिल्म ‘आरआरआर’ छायांकन आजदेखि सुरु

0

बाहुबली फिल्म निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’को छायांकन आजदेखि सुरु भएको छ । आइतबार बिहान फिल्मको मुहूर्त गरियो र कास्ट सार्वजनिक गरियो ।

रामचरन र जुनियर एनटीआर मुख्य भूमिकामा हुनेछन् । बाहुबली अभिनेता प्रवासलाई अतिथि भूमिकामा देख्न पाइने भएको छ । लन्च समारोहमा निर्देशक राजामौलीसहित तलेगु फिल्मका सुपरस्टार चिरन्जीवि समेत सहभागि थिए ।

राना दागुबत्ती र प्रवासले समेत राजामौलीलाई बधाइ एवं शुभकामना दिए । चिरन्जीविले कल्याप बोर्डले समाते । यी तीन सुपरस्टारले शुभकामना दिएपछि राजामौली उत्साहित देखिन्थे ।

Share.

About Author

Leave A Reply