हलिउड कमाइ बढ्यो, यसवर्ष ११.९ बिलियन डलर

0

हलिउडको फिल्म कमाइमा वृद्धि भएको छ । वर्ष २०१६ पछि ओरालो लागेको कमाइले २०१८ मा राखेको कीर्तिमानलाई समेत उछिनेको छ ।

हलिउड रिपोर्टरका अनुसार वर्ष २०१८ मा हलिउडको कूल कमाइ ११.९ विलियन अमेरिकी डलर रह्यो । वर्ष २०१६ मा ११.४ विलियन डलरको रेकर्ड थियो ।

यसवर्ष सर्वाधिक कमाउने फिल्ममा ‘ब्ल्याक प्यान्थर’ रह्यो जसको लाइफटाइम कलेक्सन ७ सय मिलियन डलर रह्यो । समिक्षा र व्यवसायिक कीर्तिमान राखेको फिल्मलाई आगामी अस्करको दाबेदार मानिएको छ ।

Share.

About Author

Leave A Reply