‘प्रेमनाथ’ ट्रेलर : प्रेम, रोमान्स, एक्सन र बदला

0

फिल्म ‘प्रेमनाथ’ले ट्रेलर लन्चसहित रिलिज डेट घोषणा गरेको छ । बुधबार काठमाडौंमा आयोजित प्रेसमिटमा निर्माताले फिल्मबारे जानकारी दिए ।

गणेश बेलबासे निर्देशित फिल्ममा राज थापा, कृति गौतम, मियुन जिरेल, मोनालिसा विष्ट, सुरविर पण्डित लगायतको अभिनय छ ।

२२ चैत (५ अप्रिल)मा फिल्म रिलिज हुँदैछ । हेर्नूस ट्रेलर :

Share.

About Author

Leave A Reply