दाल भात तरकारी : हरिवंश–निरुता फिचर्ड गीत लन्च

0

हरिवंश आचार्य र निरुता सिंह फिचर्ड फिल्म ‘दाल भात तरकारी’को पहिलो गीत भिजिट भिसामा लन्च्ड भएको छ । शुक्रबार राजधानीमा आयोजित समारोहमा निर्माता कम्पनी महसंचारले गीत सार्वजनिक गरेको थियो ।

आँचल शर्मा, वर्षा राउत र पुष्प खड्का समेत फिचर्ड छन् । वैदेशिक रोजगारीको मर्मलाई दर्शाइएको शब्दलाई हरिवंश स्वयमले लेखेका हुन् । शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् ।

बैशाख १३ गते रिलिज हुने फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

Share.

About Author

Leave A Reply