ए मेरो हजुर ३ : टीजर लन्च

0

‘ए मेरो हजुर’ले तेस्रो सिक्वेलको टीजर लन्च गरेको छ । सुहाना थापा र अनमोल केसी फिचर्ड ट्रेलरमा यी दुईको रोमान्टिक क्षण खिचिएको छ ।

आगामी २९ चैतमा रिलिज हुने फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । सुहाना फिल्मसको ब्यानरमा फिल्म निर्माण भएको हो । हेर्नूस टीजर :

Share.

About Author

Leave A Reply