‘जानी नजानी’ ट्रेलर लन्च : कर्पोरेट प्रेमभित्र लुकेको डार्क पाटो

कर्पोरेट घराना बाहिरदेखि जति सुकिलो देखिन्छ, भित्रदेखि उति नै अँध्यारो । कर्पोरेट प्रेममाथि विश्व फिल्ममा धेरै प्रयत्न भए । फिल्म जानी नजानीले नेपाली बिजनेस हाउसभित्रको त्यही प्रेम देखाउँछ । शुक्रबार काठमाडौंमा ट्रेलर लन्च गरियो । लगभग सबैजसो डेब्यु तन्नेरीलाई लिएर रोशनी केसीले बनाएको फिल्म चैत १ गते रिलिज हुँदैछ । ट्रेलरले मुख्य प्लट र द्धन्द्ध … Continue reading ‘जानी नजानी’ ट्रेलर लन्च : कर्पोरेट प्रेमभित्र लुकेको डार्क पाटो