अन्ततः मीरा राईको फिल्म आजदेखि युट्युव रिलिज : हेर्नूस पूर्ण सिनेमा

0

विश्व च्याम्पियन ट्रेल रनर मीरा राईको जीवनमा आधारित सिनेमा मीरा राई अन्ततः युट्युव रिलिज भएको छ ।

केही महिना पहिले काठमाडौं पर्वतीय फिल्म फेस्टिभलमा प्रदर्शन भएको सिनेमाले व्यापक प्रशंसा बटुलेको थियो । निर्माताले व्यवसायिक रिलिज अगाडि नै इन्टरनेट रिलिज गरिदिएका हुन् ।

माओवादी जनयुद्ध हुँदै विश्व च्याम्पियन ट्रेल रनर बनेकी राईको फिल्मलाई लिएर गम्भिर दर्शकमाझ पर्खाइ थियो । केही महिना पहिले नेसनल जियोग्राफीले पर्सन अफ दी इयरको रुपमा समेत मीरालाई सम्मान गरेको थियो ।

हेर्नूस पूर्ण सिनेमा :

Share.

About Author

Leave A Reply