दयाहाङ स्टारर ‘दयारानी’ गीत लन्च, जेठ १० गते रिलिज हुने

0

जेठ १० गते रिलिज हुने फिल्म ‘दयारानी’को पहिलो अफिसियल गीत लन्च भएको छ । ‘चिरी च्याट्टै’ बोलको गीतमा दयाहाङ राई र दिया पुन फिचर्ड छन् । अभिनेता समेत रहेका माओत्से गुरुङ यस फिल्मबाट निर्देशकको रुपमा डेब्यु गर्दैछन् ।

राजनराज शिवाकोटीको संगीत र स्वर रहेको गीतमा विक्रम स्वाँरले नृत्य निर्देशन गरेका छन् । फिल्मलाई माओत्से गुरुङ फिल्म प्रोडक्सन र सिनेमा आर्ट्ले निर्माण गरेका हुन् ।

हेर्नूस गीत :

Share.

About Author

Leave A Reply