पोखरामा छायांकन गरिएको अर्जुन कपुर फिल्म ‘इन्डियाज मस्ट वान्टेड’ टीजर ट्रेलर रिलिज

0

पोखरामा छायांकन गरिएको बलिउड फिल्म ‘इन्डियाज मस्ट वान्टेड’ले टीजर ट्रेलर रिलिज गरेको छ । अर्जुन कपुर स्टारर फिल्ममा पोखरेली दृश्य र नेपाली कलाकार समेत प्रस्तुत छन् ।

भारतमा आतंकवादी आक्रमण गराएर नेपाल आइपुगेको अपराधी खोज्न परिचालित भारतीय सुरक्षाकर्मीलाई नेपाल प्रहरीले गरेको सहयोग पनि देख्न सकिन्छ । फिल्मको आधाजसो सुटिङ पोखरा लेकसाइड क्षेत्रमा गरिएको छ ।

फिल्मले सोमबार जारी गरेको टीजर पोस्टरमा अन्नपूर्ण हिमाल र नेपाली सम्पदा प्रस्तुत गरिएको थियो । हेर्नूस टीजर :

Share.

About Author

Leave A Reply