दाल भात तरकारी : आइटम डान्समा प्रियंकाको मादकता

0

फिल्म ‘दाल भात तरकारी’को नयाँ गीत एन्टिबायोटिक खाऊँला इन्टरनेट रिलिज भएको छ । शम्भुजित बाँस्कोटाद्धारा संगीतबद्ध गीतलाई हरिवंश आचार्यले लेखेका हुन् भने मीना निरौलाको स्वर छ ।

आगामी शुक्रबार रिलिज हुने तयारीमा रहेको फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ लगायतको मुख्य भूमिका छ । जारी गीतमा प्रियंका कार्कीलाई आटइम डान्समा फिचर्ड गरिएको छ ।

हेर्नूस गीत :

Share.

About Author

Leave A Reply