‘कप्स’ ट्रेलर : गुण्डाविरुद्ध अनुपको पुलिसगिरी

0

अनुपविक्रम शाही स्टारर एक्सन फिल्म ‘कप्स’ ट्रेलर इन्टरनेट रिलिज भएको छ । सम्राट सापकोटा निर्देशित फिल्ममा अनुपलाई एक इमान्दार प्रहरी अफिसरको भूमिकामा देख्न सकिन्छ ।

सन्दिपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी महत्वपूर्ण भूमिकामा छन् । जेठ १७ गते फिल्म रिलिज हुँदैछ । हेर्नूस ट्रेलर :

Share.

About Author

Leave A Reply