‘कुम्भकरण’ ट्रेलर लन्च : जेठ १७ गते फिल्म रिलिज हुँदै

0

फिल्म ‘कुम्भकरण’ ट्रेलर रिलिज भएको छ । निशा अधिकारी, गौरव पहारी, भोलाराज सापकोटा, अभय बराल फिचर्ड छन् ।

दीपक ओली निर्देशित फिल्म जेठ १७ गते देशव्यापी प्रदर्शन हुँदैछ । एउटै विद्यालयमा काम गर्ने शिक्षिकलाई हेडमास्टर, शिक्षक र पिउनले मन पराउँदा हुने द्धन्द्ध यसको कथावस्तु हो ।

सम्बन्धलाई हाँस्यढंगबाट प्रस्तुत गरिएको छ । ‘रोल्पा रोग’ र ‘पण्डित बाजेको लौरी’ फेम्ड निर्देशकको यो तेस्रो निर्देशकीय फिल्म हो । लामो समयपछि निशा अधिकारी कमब्याक गर्दैछिन् । फिल्मलाई करण क्रेजीले वितरण गर्दैछन् ।

हेर्नूस ट्रेलर :

Share.

About Author

Leave A Reply