न्यूयोर्क प्रिमियरमा चम्किए दयाहाङ, क्रिटिक्सले रुचाए ‘सेतो सूर्य’

0

न्यूयोर्कमा विहिबारदेखि नयाँ फिल्म, नयाँ निर्देशक फेस्टिभल सुरु भएको छ । आयोजित प्रिमियरमा अभिनेता दयाहाङ राई, अभिनेत्री आशा मगराँती र निर्देशक दीपक रौनियार सहभागि रहे ।

 

पहिलो साता नौ फिल्म प्रदर्शन हुँदैछ । जसमा नेपालको ‘सेतो सूर्य’ समेत सहभागि हुँदैछ । द न्यूयोर्क टाइम्सले संसारका नौ उदाउँदा फिल्ममेकरको सूचिमा रौनियारको नाम पनि समावेश गरेको थियो ।

Share.

About Author

Leave A Reply