कान्स फिल्म फेस्टिभल सुरु : फोटो फिचर

0

विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभल फ्रान्समा सुरु भएको छ । मंगलबारदेखि सुरु फेस्टिभलको ७२ औं संस्करण ११ दिनसम्म चल्नेछ ।

कान्स रेडकार्पेटमा बलिउड र हलिउड सेलेव्रिटी आकर्षण बने । फेस्टिभल शुभारम्भपछि ‘द डेड डन्ट डाइ’ फिल्म प्रिमियर भयो । फिल्मका स्टारहरु एडम ड्राइभर र सेलेना गोमेज पनि प्रिमियरमा उपस्थित रहे ।

यसपटक क्वान्टिन टारान्टिनोको ‘वन्स अपन अ टाइम इन हलिउड’, रकेटम्यान, द डेड डन्ट डाइ, पेन एन्ड ग्लोरी फिल्म हेर्न लायक छन् । 

Share.

About Author

Leave A Reply