‘वीर विक्रम’ युट्युव रिलिज, हेर्नूस पूर्ण सिनेमा

0

अन्ततः ‘वीर विक्रम’ इन्टरनेट रिलिज भएको छ । वर्ष २०७३ को हिट सिनेमा युट्युवमा आएको हो ।

मिलन चाम्स निर्देशित र निर्मित सिनेमामा दयाहाङ राई, अर्पण थापा, दीया पुन, नाजिर हुसेन, अनुपविक्रम शाहीको मुख्य भूमिका छ । हेर्नूस पूर्ण सिनेमा :

Share.

About Author

Leave A Reply