सेलेनाको विहे फिल्म ‘स्पोइलर’ मात्र, नझुक्किनूस !

0

हलिउड अभिनेत्री एवं गायिका सेलेना गोमेजले वृद्ध अभिनेता बिल मुर्रेसँग विहे गर्ने भन्दै नेपाली मिडियामा समेत समाचार आएको छ । तर, यो फिल्मको कथा स्पोइलर मात्र हो ।

कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको उनी अभिनित ‘द डेड डन्ट डाइ’को कथा स्पोइलरलाई उनले मुर्रे र आफू चित्रित इन्स्टाग्राम तस्विरमा विहे गर्न लागेको उल्लेख गरेकी थिइन् ।

पश्चिमा मिडियाले यसलाई फिल्मको कथालाई गोमेजले स्पोइलिङ मात्र गरेको बताएका छन् । तर, केही पूर्वीय मिडियाले भने विहेकै पारामा समाचार लेखेका छन् । हलिउड मिडियाले महत्व दिएका छैनन् ।

Share.

About Author

Leave A Reply