‘न यता न उता’ नयाँ रिलिज डेट तय, हेर्नूस टाइटल गीत

0

फिल्म ‘न यता न उता’को नयाँ रिलिज डेट तय भएको छ । साउन १७ गते फिल्म प्रदर्शन प्रेषित विज्ञप्तीमा उल्लेख छ ।

फिल्म रिलिज डेटसँगै निर्माताले शीर्ष गीत समेत लन्च गरेका छन् । सुरज थापाको संगीत रहेको गीतमा प्रीति कौरले गायनमा उनलाई साथ दिएकी छन् ।

गीतमा मुख्य कलाकारहरु मिराज रोस, समिरमणी दीक्षित, मिस्टर प्रिन्स, नम्रता सापकोटा र प्रीति कौरलाई फिचर्ड गरिएको छ । फिल्ममा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा लगायतको अभिनय छ ।

बिशारद बस्नेत र मिराज रोस निर्माता हुन् । हेर्नूस गीत :

 

Share.

About Author

Leave A Reply