प्रबल गुरुङको विज्ञप्ती : करन जोहरसँगको सम्बन्धमाथि मुख खोले

0

आफू र बलिउड फिल्म निर्माता करन जोहरबीचको सम्बन्धलाई लिएर खबर फैलन थालेपछि प्रबल गुरुङले विज्ञप्ती जारी गरेका छन् । दुई पृष्ठ लामो विज्ञप्तीमा गुरुङले करन आफ्ना दाजु जस्तो भएको भन्दै खबरलाई खण्डन गर्ने प्रयत्न गरेका छन् ।

भारतीय मिडियाले केही महिनादेखि यी दुईबीच अफेयर रहेको भन्दै समाचार लेख्दै आइरहेका थिए । शनिबार करनको जन्मदिनमा इन्स्टाग्राम पोस्ट गर्दै प्रबलले ‘प्यार किया त डरना किया’ स्टाटस लेखेका थिए । यसपछि हल्लाले झनै ब्यापकता पायो ।

Share.

About Author

Leave A Reply