५१ दिने छेकोमा ‘ए मेरो हजुर ३’ : ९.६३ करोड ग्रस कमाइ

0

झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ले आइतबार घरेलु बक्सअफिसमा ५१ दिन सेलिव्रेट गर्दैछ । फिल्मले यस सातासम्म ९ करोड ६३ लाख ग्रस कारोबार गरेको जानकारी निर्माताले दिएका छन् ।

यस सम्बन्धी जानकारी दिन निर्माता कम्पनी सुहाना थापा प्रोडक्सनले ‘राधे कृष्ण’ बोलको गीत लन्च पनि गरेको छ । अनमोल केसी र सुहाना थापा फिचर्ड गीत इन्टरनेट रिलिज भएको हो ।

हेर्नूस गीत :

Share.

About Author

Leave A Reply