जनजाति फिल्म फेस्टिभलमा बीस : हेर्नूस लाइनअप

0

तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव जेठ २४ गतेदेखि तीन दिनसम्म काठमाण्डूमा आयोजना हुने भएको छ । राष्ट्रिय सभागृहमा हुने महोत्सवमा बीस फिल्म प्रदर्शन गरिने भएको छ ।

उत्कृष्ट हुने फिल्म, अभिनेता, निर्देशक, प्राविधिकलाई ६ विधामा पुरस्कृत गरिने भएको छ । पब्लिक च्वाइस अवार्ड समेत हुनेछ । आयोजित प्रेसमिटमा आदिवासी जनजाति चलचित्र महासंघले यस्तो जानकारी दिएको हो ।

देखाइने फिल्मको सूचि :
म्ले क्यु (गुरुङ) निर्देशक : जस माया गुरुङ
रिजेनासा (गुरुङ) निर्देशक : प्रितम गुरुङ
मोङो डोङा–२ (माझी) निर्देशक : सुञ्जीत माझी
द लस्ट नोमेड्स अफ एभरेष्ट (शेर्पा) निर्देशक : निश्चल पौडेल
पुल्टी (राजबंशी) निर्देशक : प्रबलद्घिप बिश्वास
यारी (राई) निर्देशक : बिर बहादुर राई
वाम्बुले राई संस्कार (राई) निर्देशक : कृष्णजित राई
छेँगु (सुनुवार) निर्देशक : लक्ष्मी सुनुवार
आङा थेबा (तामाङ) निर्देशक : अमृत बहादुर सुनुवार
झुमरा नाच (थारु) निर्देशक : आशिष बिक
खुर्पेटो (मगर) निर्देशक:– बिश्वास मगर (बिकास)
साङ्गेला घ्रान (तमाङ) निर्देशक : दिपक तामाङ
कृषा गौतमी (नेवार) निर्देशक : रामकृष्ण खड्गी
नौलिन भद्रकाली जात्रा (नेवार) निर्देशक : रामकृष्ण श्रेष्ठ
तिनपाने (मगर) निर्देशक : युकी आले
के (लिम्बु) निर्देशक : सागर केरुङ
धुर्सा (तामाङ) निर्देशक : कमल योञ्जन तामाङ
१८. के साङ्ला (लिम्बु) निर्देशक : लोकन साँवा लिम्बु
१९. निप्हुगाल (भुजेल) निर्देशक : कृष्ण कुमार गुरुङ
२०. सिरुवा पावैन (थारु) निर्देशक : पशुराम चौधरी

Share.

About Author

Leave A Reply