अर्पण थापा निर्देशित हरर फिल्म ‘घर’ ट्रेलर रिलिज

0

अर्पण थापा र सुरक्षा पन्तको मुख्य भूमिका रहेको हरर ड्रामा ‘घर’को अफिसियल ट्रेलर लन्च भएको छ । टु–एक्ट संरचनामा निर्माण भएको फिल्म ट्रेलरमा आत्मा र मान्छेबीचको लडाइलाई चित्रण गरिएको छ ।

बेनिशा हमालसमेत फिचर्ड छिन् । साउन ३ गते रिलिज हुने फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । एक दम्पत्तिले नयाँ घर किनेर बसाइ सरेसँगै उत्पन्न हुने अस्वभाविक द्धन्द्धको यसको कथावस्तु हो ।

फिल्मलाई अर्पण स्वयमले निर्देशन गरेका हुन् । डीएस डिजिटलले फिल्म निर्माण गरेको हो । हेर्नूस ट्रेलर :

Share.

About Author

Leave A Reply