‘जात्रै जात्रा’ २१ दिने ग्रस कमाइ : बक्सअफिस

0

‘जात्रै जात्रा’ प्रदर्शनको चौंथो सातामा प्रवेश गरेको छ । भारत र एक्समेन रिलिजले गर्दा मल्टिप्लेक्समा सोज डाउन छ । फिल्मले तीन सातामा राम्रो कमाइ गर्न सक्यो ।

प्रदीप भट्टराई निर्देशित फिल्मले २१ दिनमा ६ करोड १५ लाख रुपैयाँ ग्रस कारोबार गरेको छ । यो कूल कमाइमा सहरमा आधारित मल्टिप्लेक्सको योगदान उच्च छ ।

अर्धग्रामिण सहरका एकल पर्दामा फिल्म चल्न सकेन । फिल्मले विकडेजभन्दा विकेन्डमा राम्रो कमाइ गरेको थियो । बिपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई अभिनित फिल्मलाई दर्शकले रुचाएका थिए ।

Share.

About Author

Leave A Reply