‘मारुनी’ गीत ‘जाम न जाम’ रिलिज : पुष्प-साम्राज्ञी फिचर्ड

0

फिल्म ‘मारुनी’को नयाँ गीत ‘जाम न जाम’ इन्टरनेट रिलिज भएको छ । साम्राज्ञी शाह र पुष्प खड्का फिचर्ड छन् । मंगलबार आयोजित प्रेसमिटमा गीत लन्च गरियो । दीपक बज्राचार्यको संगीत र स्वर रहेको गीत कर्णप्रिय लाग्छ । प्रेसमिटमा बज्राचार्यले गीत मीठो बनेको बताए ।

नवल नेपाल निर्देशित फिल्मले तीन मुख्य पात्रबीच सम्बन्धको कथा पेश गर्छ । पुनम गौतम निर्मित फिल्ममा रेविका गुरुङको पनि मुख्य भूमिका छ । भदौ १३ मा फिल्म रिलिज हुँदैछ ।

हेर्नूस गीत :

Share.

About Author

Leave A Reply