१० फिल्म संस्थाद्धारा संयुक्त विज्ञप्ती : पत्रकारिताको मूल्य बिर्सिँदा ‘वीर विक्रम’लाई अन्याय

0

नेपाली फिल्म क्षेत्र सम्बद्ध १० संस्थाले जारी ‘वीर विक्रम २–मिम नेपाल’ प्रकरणमा संयुक्त विज्ञप्ती जारी गर्दै पत्रकारिताको मूल्य मान्यता ख्याल गर्न आह्वान गरेका छन् ।

यस घटनामा आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै उनीहरुले पत्रकारिताको मूल्य मान्यता बिर्सिँदा वीर विक्रम २ माथि अन्याय भएको समेत जनाएका छन् । उनीहरुले यसप्रति घोर भत्र्सना समेत गरेका छन् ।

विज्ञप्ती जारी गर्नेहरुमा निर्माता संघ, चलचित्र संघ, निर्देशक समाज, कलाकार संघ, प्राविधिक संघ, चलचित्र पत्रकार संघ, उपकरण व्यवसायी संघ, द्धन्द्ध संघ, नृत्यकार संघ, आदिवासी जनजाति चलचित्र महासंघ छन् ।

Share.

About Author

Leave A Reply