पुस्तक लेख्दै प्रबल गुरुङ, सेलिव्रेट गर्दैछन् ब्रान्डको दशौं वर्षगाँठ

0

आगामी सेप्टेम्बरमा प्रबल गुरुङले आफ्नो विश्व चर्चित ब्रान्डको दशौं वर्षगाँठ सेलिव्रेट गर्दैछन् । ‘मलाई हिजोजस्तै लाग्छ’ हलिउडका नेपाली फेसन डिजाइनर सुनिए, ‘अहिले लाग्दैछ, त्यो कसैका लागि हुन गैरहेको थियो ।’

फेसन म्यागजिन भगका अनुसार गुरुङले आफ्नो दसवर्षे अनुभव समेटेर पुस्तक लेख्दैछन् । उनले यस क्रममा अब्राम ब्रान्डसँग मिलेर समेत काम गरेका थिए । सन् २०१९ सम्म आइपुग्दा उनलाई पछाडि फर्केर हेर्नुपरेको छैन ।

नेपाल, बलिउड र हलिउडमा उनले गरेको संघर्षलाई पुस्तकमा लिपिबद्ध गर्ने योजना छ । यतिबेला भने प्रबल सन् २०२० का लागि डिजाइन तयारी गर्ने चटारोमा छन् ।

Share.

About Author

Leave A Reply