दयाहाङ राई फिचर्ड ‘आप्पा’ ओएसटी रिलिज

0

फिल्म ‘आप्पा’को ओरजिनल साउन्ड ट्रयाक इन्टरनेट रिलिज भएको छ । दयाहाङ राई, सिद्धान्तराज तामाङ, अलोना काबो लेप्चा फिचर्ड गीत आकर्षक लाग्छ ।

असार १३ गते रिलिज हुने फिल्मलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । बाबु र छोराबीचको आत्मीय सम्बन्धको कथा प्रस्तुत गर्ने फिल्मलाई दर्शकले रुचाउने विश्वास लिइएको छ ।

हेर्नूस गीत : 

Share.

About Author

Leave A Reply