‘सानो मन’ ट्रेलर : शिल्पा-आयुष्मान सम्बन्धको द्धन्द्ध

0

शिल्पा मास्के र आयुष्मान जोशी अभिनित फिल्म ‘सानो मन’को रोचक ट्रेलर इन्टरनेट रिलिज भएको छ । ट्रेलरमा दुई मुख्य पात्रको सम्बन्धको कथा र उतारचढावलाई चित्रण गरिएको छ ।

टु–एक्ट संरचनामा बनाइएको ट्रेलरले केही प्लटबारे बताउँछ । सुयोग गुरुङ निर्देशित फिल्मलाई खासगरि मल्टिप्लेक्स र तन्नेरी पुस्ताले रुचाउन सक्छन् । असार २० गते देशव्यापी रिलिज हुँदैछ ।

गौरी मल्ल र विशाल पहारी समेत मुख्य भूमिकामा छन् । राजेन्द्र मानन्धर, राजिव श्रेष्ठ र योगेश गुरुङले फिल्म निर्माण गरेका हुन् । हेर्नूस ट्रेलर :

Share.

About Author

Leave A Reply