‘सानो मन’ टाइटल गीत रिलिज : आयुष्मान–शिल्पा फिचर्ड

0

फिल्म ‘सानो मन’को शीर्ष गीत इन्टरनेट रिलिज भएको छ । सुयोग सोताङको कम्पोज र रोहितजोन क्षेत्रीको आवाज समावेश गीत कर्णप्रिय र प्रेमिल मुड सिर्जना गर्ने लाग्छ ।

फिल्ममा दुई मुख्य पात्रको रुपमा अभिनय गरेका आयुष्मान जोशी र शिल्पा मास्के गीतमा फिचर्ड छन् । यो रोमान्टिक लभस्टोरी फिल्म असार २० गते देशव्यापी प्रदर्शन हुँदैछ ।

सुयोग गुरुङ निर्देशित फिल्मलाई राजेन्द्र मानन्धर, योगेश गुरुङ, राजिव श्रेष्ठ र रमेश मित्तलले मिलेर निर्माण गरेका हुन् । हेर्नूस शीर्ष गीत :

Share.

About Author

Leave A Reply