बी ग्रेड नतिजा ल्याएर करिश्मा एसइइ पास

0

विहिबार एसइइको नतिजा सार्वजनिक भयो । विहानैदेखि अभिनेत्री करिश्मा मानन्धरलाई कौतुहलता थियो । अब के हुन्छ ?

रिजल्ट आउट भएपछि करिश्मा नतिजा हेर्न पुगिन् र खुशि मिश्रित भाव उनको अनुहारमा देखियो । अर्थात, बी प्लस ग्रेडमा उनी उत्तिर्ण भइन् ।

आफू पास भएको खबर बाहिरिएपछि बधाइ दिन आउनेको लगातार फोनले मोबाइल तातिएर रिस्टार्ट गर्नुपरेको उनी बताउँछिन् । काठमाडौं मैतिदेवीको त्रिवेणी स्कुलबाट उनले एसइइ दिएकी हुन् ।

Share.

About Author

Leave A Reply