न यता न उता : दोस्रो ट्रेलर रिलिज

0

फिल्म ‘न यता न उता’को दोस्रो ट्रेलर लन्च भएको छ । समिरमणी दीक्षित, ऋचा शर्मा र मिराज रोशको मुख्य भूमिका रहेको फिल्मले विहेको लागि लन्डन पुगेका दुई नेपालीको संघर्ष पेश गर्छ ।

ट्रेलरलाई कमेडी प्याक्ड तुल्याइएको छ । राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, नम्रता सापकोटा, सिल्सा जिरेल, नम्रता सापकोटा, कमलमणी नेपाल, जीवन भट्टराईको समेत अभिनय छ ।

मिराज रोश र बिशारद बस्नेत फिल्मका निर्देशक हुन् । आगामी साउन १७ गतेलाई रिलिज डेट तोकिएको छ । हेर्नूस ट्रेलर :

Share.

About Author

Leave A Reply